काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । आज बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
कलाकारको कुपोषणले मृत्यु भएको सुन्दा लाग्यो, कर्णालीको सरकार रारा र फोक्सुण्डोको सुन्दरता देख्छ, सुर्खेतको बुलबुले ताल देख्छ र दैलेखमा गुराँस फुलेर ढकमक्क भएको देख्छ तर बालबालिका कुपोषण भएर मृत्यु भएको देख्दैन।