दैलेखका शिक्षकको हत्या आरोपमा २५ वर्षीया महिला पक्राउ

दैलेखमा भएको शिक्षकको विभत्स हत्याबारे एक महिलाले आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।