ढकमक्क अलकापुरी नगरी (फोटो फिचर)

वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ। धुँवाधुलो र प्रदूषण त छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनमा रंगीचंगी फूल र हरियालीले संघीय राजधानी काठमाडौंलाई मनमोहक बनाएको छ ।...