भ्रष्टाचारमुक्त देश बनाउन वाम-लोकतान्त्रिक गठबन्धन आवश्यक : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश बनाउन वाम-लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।