महेशको दाबीः ओलीलाई हराउन खोज्नु मनको लड्डु घिउसँग खानुजस्तै हो

‘अहिले केपी ओली ज्यूलाई आउँदो चुनावमा हराउने भनेर केही तत्व लागिपरेका देखिन्छन्,’ बस्नेतले लेखेका छन्, ‘तर उनीहरूको प्रयास माखो मार्नेवाला छैन्। यो सबै मनको लड्डु घिउसँग खानु जस्तै कुरा हो!’