नव दम्पतीलाई बच्चा जन्माउने दबाव किन ?

कतिपयले यसैपाली दाम्पत्य जीवन सुरु गरेका छन् । कोही गर्ने तयारीमा होलान् । विवाह एक सामाजिक परम्परा हो । फरक पुरुष र महिला जब एक हुन्छन् वा उनीहरु नयाँ घरजाम सुरु गर्छन् । त्यहीँबाट उनीहरुको …