रौतहट ३ मा स्वतन्त्र उम्मेदवारबीच रोचक भिडन्त, प्रभु शाह अगाडि

काठमाडौं : रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार शाहले १३ हजार ७५७ मत पाएका छन्। यस्तै माछा चुनाव चिन्ह लिएका अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल ११ हजार ३७६ मतसहित दोस्रो स्थानमा छन्। शाहले नेकपा एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

सम्बन्धित सामग्री

मधेसमा सिके राउतलाई पछ्याउँदै प्रभु शाह

काठमाडौं– जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेको तराई मधेसमा राजनीतिको नयाँ ध्रुवीकरण देखा पर्न थालेको छ । पहाडमा कांग्रेस एमाले र माओवादीको विकल्पका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई स्थापित गर्ने प्रयास गरिरहेका बेला गत चुनावमा मधेसबाट सिके राउतको नेतृत्वमा जनमत पार्टी उदय भयो ।  यससँगै अहिले मधेसमा माओवादी र एमालेको नाडी छामिसकेका सांसद प्रभु साहले नयाँ […]

राजस्व नीति विभेदकारी र लुटकारी होः प्रभु शाह

वीरगञ्ज – देशको वर्तमान राजस्व नीति विभेदकारी र लुटकारी भएको आमजनता पार्टीका अध्यक्ष प्रभु शाहले बताएका छन्। आमजनता पार्टीले बिहीबार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। देशको राजस्व नीति जनताको विकासका लागि हुनुपर्नेमा नेता र पुँजीपतिहरूको विकासका लागि भएको बताउँदै शाहले देशका ठुल्ठूला उद्योगपतिले नै राजस्व छली गरिरहेको आरोप लगाए। […]

घनश्याम भुसाल र प्रभु शाह एमालेबाट निष्कासित

काठमाडौँ – नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेको भन्दै नेताद्वय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको […]

प्रभु शाह पक्षधरले दिए अनिश्चितकालीन जिल्ला बन्दको चेतावनी

काठमाडौं, ४ चैत्र । नेकपा (एमाले)का नेता तथा स्थायी कमिटी सदस्य प्रभु शाहको नाम गाडी दुर्घटनामा जोडेर बदनाम गराउन खोजिएको भन्दै रौतहट एमालेले आपत्ति जनाएको छ । जिल्ला अध्यक्ष त्रिभुवन साह ‘अमर’ ले आज एक विज्ञप्ती जारी गर्दै सिंगो एमाले र शाहको बदनाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै उचित छानबिन नभए संघर्षसहित जिल्ला अनिश्चितकालका […]

प्रभु शाह बारा पुगेपछि….

बारा– नेकपाको विभाजनपछि आफूलाई स्वतन्त्र बताउने गरेका नेता प्रभु साहले प्रदेश नम्बर २ सरकार विकास निर्माणमा असक्षम रहेको टिप्पणी गरेका छन् । बाराको सिम्रौनगढ र बेलहियामा शनिवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रत्येक वर्ष प्रदेश दुईमा ४० अर्ब बजेट आइरहे पनि बजेटमा चरम भ्रष्टाचार भएको आरोपसमेत लगाए । हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार […]

प्रभु शाहले गरे एमाले विधान महाधिवेशन बहिस्कार

नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा नेता प्रभु शाह सहभागी नहुने भएका छन् ।

सांसद पद कायम राख्न भन्दै पूर्वमाओवादीका ४ नेता सर्वोच्चमा

काठमाडौं। आफ्नो सांसद पद कायम राखिदिन माग गर्दै पूर्व माओवादीका ४ नेता सर्वोच्च अदालत पुगेका छन्। आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै संसदको रुपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन्। बुधबार छुट्टा–छ्ट्टै दर्ता गरिएको चारै जनाको रिटको ब्यहोरासमेत एउटै रहेको छ।

निर्वाचन आयोगमा टोपबहादुर र प्रभु : न एमाले, न माओवादी !

काठमाडौं । माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाएका टोपबहादुर रायमाझी र प्रभु शाह शुक्रबार दिउँसो अकस्मात् निर्वाचन आयोगमा पुगे । आयोगले आफूलाई  माओवादीकै रुपमा चिन्छ कि एमालेका रुपमा चिन्छ भनेर बुझ्न उनीहरु त्यहाँ पुगेका हुन् ।हामीलाई माओवादीले केन्द्रीय समितिबाट के आरोपमा हटाएको रहेछ भन्दै रायमाझी र साहले आयोगका पदाधिकारीसँग सोधखोज गरेका थिए । साथै, उनीहरुले आफ्नो नाम एमालेको केन्द्रीय कमिटीमा दर्ता छ कि छैन भन्नेसमेत बुझेका थिए ।पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, प्रभु साह, ल

संविधान पुनर्लेखन गर्नुपर्छ : प्रभु शाह

काठमाडौं। पूर्वमन्त्री तथा नेता प्रभु शाहले संविधान पुनर्लेखन गर्नुपर्ने बताएका छन्। संकट समाधानका लागि संविधानको समीक्षा जरुरी भएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, “देश र जनताको दिगो हितलाई केन्द्रविन्दुमा राखी वर्तमान संविधानको पुनर्लेखनको जरूरी छ। सम्बन्धित सबै पक्षको समयमै ध्यान पुगोस्। कुनैपनि बहानामा यस व्यवस्थासँग सति जान खोज्नु बबुर रोपेर आँपको अपेक्षा गर्नु बराबरको मुर्खता हो।’

रौतहटबाट प्रभु शाह विजयी

काठमाडौं । रौतहट ३ मा माओवादी केन्द्रका नेता प्रभु शाह विजयी भएका छन् । उनले २२ हजार ५ सय ९५ मत प्राप्त गरे भने उनका...