काठमाडौं । नपाएको ओहदा प्रयोग गरेकोमा मतियारका रूपमा अभियुक्त बनाइएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीसँग विशेष अदालतले धरौटी मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ ९ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र कार्कीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आइतबार अदालत हाजिर भएका […]