अस्तव्यस्त काठमाडौँमा खुला ठाउँ (फोटो फिचर)

काठमाडाैँ- काठमाडौँमा टहलिनको लागि खुला ठाउँको अभाव छ। उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान्- जहाँ केही समयका लागि टहलिन मिलाेस्। काठमाडौँ बस्तीहरूले भरिएको सहर हो। मानिसको भीड र अव्यवस्थित बसोवास। जसका कारण खाली ठाउँ प्रायः शून्य छ। खुला ठाउँको अभाव काठमाडौँ उपत्यकाभर नै छ। यसको मुद्दा बेलाबेलामा नउठेको पनि होइन। तर समस्या पनि ज्यूँका त्यूँ छ। […]