जापानी महिलाले केही समयपछि इमर्जेन्सी प्रेगनेन्सी पिल (आपतकालीन गर्भनिरोधक चक्की) प्रयोग गर्नको लागि तिनको प्रेमी वा श्रीमानको लिखित सहमति लिनुपर्नेछ । यससम्बन्धी कानुन यही वर्षको अन्त्यमा स्वीकृत हुनेछ । जाापनको सन् १९४८ को मातृ सुरक्षा कानुनले जापानी महिलाले शल्यक्रियामार्फत गर्ने गर्भपतनका लागि पुरुषमित्रको सहमती अनिवार्य गराएको थियो । कानुनी सहमती नचाहिने केही अपवादका बुँदा राखिए पनि अभियानकर्मीले यसलाई महिलाप्रति विभेदकारी भन्दै आएका थिए ।‘शल्यक्रियाबाट गरिने गर्भपतनमा जस्तै औषधीको प्