स्थानीय तहका कर्मचारीको जायज माग सम्बोधन गर्नुपर्छ : सांसद घिमिरे

काठमाडौँ- नेकपा एमालेका सांसद वासुदेव घिमिरेले स्थानीय तहका कर्मचारीको माग पूरा गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले स्थानीय तहका कर्मचारीहरूको आन्दोलनप्रति सरकार संवेदनशील हुनुपर्ने बताए । घिमिरेले उनीहरूको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए । उ...