२९ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले फागुन २१ मा निर्वाचन …
२९ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प उपयुक्त रहेको बताएका छन् । मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर २ मा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले भनेका छन्, ‘यो विषम …
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आर्थिक वर्ष २०८१/०८२ को २९औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभा काठमाडौँको कालीकास्थानस्थित अमृतभोगमा कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा सम्पन्न भएको हो । सभामा अध्यक्ष मुलले कम्पनीको समग्र व्यवसायिक अवस्था, वित्तीय प्रगति, दाबी भुक्तानी तथा आगामी रणनीतिबारे शेयरधनीहरूलाई विस्तृत जानकारी गराए । उनका अनुसार […]
काठमाडौं । आफ्नो ‘एसिया टूर २०२६’ अन्तर्गत वर्तमान मिस ग्लोबकी विजेता छायानुस “चेरैम’ सरादत्त मंगलबार थाइल्याण्डबाट नेपालमा आइपुगेकी छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर एन्ड मिस नेसनल’ का राष्ट्रिय आयोजक सन्तोष उपाध्यायसहित ‘मिस ग्लोब नेपाल’ …