विराटनगर । नेकपा विवादको असर प्रदेश सभाहरुमा क्रमशः देखिँदै गएको छ । आजका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक पनि सत्तारुढ नेकपाले नै अवरुद्ध गर्ने भएको छ । जारी सातौं हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह््वान गरिए पनि ओली पक्षीय नेकपा बैठक अवरुद्ध गर्ने तयारीमा छ । आजको बैठकमा संसद् सचिवालयले अविश्वासको प्...