नुवाकोटका अर्जुन (नाम परिवर्तन) तीन वर्षअघि साउदी गए । दूधे बालक, श्रीमती तथा परिवारको उज्ज्वल भविष्यका लागि विदेशिएका उनको चार महिनादेखि श्रीमतीसँग मनमुटाव सुरु हुन थालेको थियो । आफूले पठाएको पैसा कहाँ कति बचत गरेका छौ ? केमा खर्च भएको छ ? भन्ने कुराहरूमा उनले खोजीनीती गर्न थाले । यस्ता प्रश्नमा श्रीमती झर्किन थालिन् ।…