यती विमान दुर्घटना: पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन

सरकारले पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ ।