प्रायः सबै मुलुकमा गणित विषय हाउगुजी बनेकै हुन्छ । यदि यस विषयमा पोख्त हुनुहुन्छ भने तपाईं स्मार्ट कहलिनुहुन्छ । दोस्रो नम्बरमा फिजिक्स (भौतिक शास्त्र) पर्छ । यी दुईलाई एक ठाउँमा ल्याउने हो भने...
दक्ष शिक्षकबिना विद्यालयको शैक्षिकस्तर उठ्न सक्दैन । शिक्षालाई सबल बनाउन अब्बल शिक्षकको खाँचो पर्दछ । हामीकहाँ अन्यत्र कहीँ जागिर नपाएपछि बल्ल शिक्षक बन्न खोज्ने प्रवृत्ति छ । पढ्न पनि विज्ञान, व्यवस्थापन, मानविकी शिक्षापछि मात्र शिक्षा प्राथमिकतामा पर्ने गरेको छ । शिक्षाशास्त्रका प्राध्यापकको समेत गुणस्तर मूल्याङ्कन हुनुपर्ने देखिन्छ ।