नेपालमा चार लाख ४२ हजारभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं। नेपालमा चार लाख ४२ हजार ७० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा दुईलाख ३२ हजार ७८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै पूर्ण खोप लगाउने दोस्रो नम्बरमा प्रदेशमा प्रदेश नं २ छ। प्रदेश नं २ मा ७९ हजार ५६६ जनाले पूर्ण खोप लगाइसकेका छन् भने तेस्रो नम्बरमा लुम्बिनी छ।

सम्बन्धित सामग्री

चीनका एक अर्ब २४ करोडलाई कोरोनाविरुद्धको पूर्ण खोप

चीनमा एक अर्ब २४ करोडलाई कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार यो सङ्ख्या शुक्रबारसम्मको हो। चीनमा सन् २०२१ को अन्त्य सम्ममा एक अर्ब ४१ करोड जनसङ्ख्या रहेको देखाइएको थियो। राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले तीमध्ये कुल ६४ करोड ९० लाखले अतिरिक्त खोप लगाएको जानकारी दिए। उनका अनुसार ६० […]

कोरोनाविरुद्धको पूर्ण खोप दिने पहिलो नगरपालिका बन्यो तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन्।

कञ्चनपुरमा ६० हजार विद्यार्थीलाई पूर्ण खोप

कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ। स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ।

कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ।

प्रदेश २ मा ३० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप

जनकपुर, २२ मंसिर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप […]

प्रदेश २ मा ३० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

जनकपुरधाम– नेपाल सरकारले अगामी पुससम्म ६६ प्रतिशत र चैत मसान्तसम्म नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ। तर, अहिलेसम्म प्रदेश २ मा ३० प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् । प्रदेश २ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार २० मंसिर सम्ममा ८ वटै जिल्लामा अहिलेसम्म ३० दशमलव ४३ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् । प्रदेश […]

रसुवामा ९० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

रसुवामा ९० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोप लगाउन योग्य १८ वर्ष माथिका ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो गरि पूर्ण खोप लगाएका हुन् ।  स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार...

काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको बताए । उनका अनुसार काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म नौ लाख १४ हजार ४८५ जना पुगेको छ भने पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना रहेको छ । गोरखापत्रमा खबर छ ।

काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको बताए ।उनका अनुसार काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म नौ लाख १४ हजार ४८५ जना पुगेको छ भने पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना रहेको छ ।उनले शङ्करापुर नगरपालिका र दक्षिणकालीमा पहिलो डोज शतप्रतिशत खोप दिन सकेको बता

ताप्लेजुङमा झण्डै १४ हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङमा झण्डै १४ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। २१ हजार बढी भने कोरोनाविरुद्धको दोस्रो खोपको पर्खाइमा छन्।...