नवौँ राष्ट्रिय खेलकुदमा राष्ट्रपति नआउने, उपराष्ट्रपतिले उद्घाटन गर्ने

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने भएका छन्।यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको थियो। तर राष्ट्रपति भण्डारी बिरामी भएका कारण उपराष्ट्रपति पुनले उद्घाटन गर्न लागेका हुन्। यस अघि २०७६ सालमा नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले नै गरेकी थिइन्।उद्घाटन कार्यक्रम शुक्रबार दिउँसो ३ : ३० बजे पोखरा रंगशालामा हुनेछ। प्रतियोगिताको औपचारिक कार्यक्रम हुने रंगशालालाई आकर्षक बनाइएको छ।उद्घाटन सत्रम

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद: साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ।...

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

नवौँ राष्ट्रिय खेलकुद : बागमती आठ विकेटले विजयी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबारदेखि पोखरामा महिला क्रिकेट सुरु भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मधेस प्रदेशले आयोजक गण्डकीलाई ४० रनले पराजित गरेको छ । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई आठ...

नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम छनोट भाेलिदेखि

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।  छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ ।

नवौँ राष्ट्रिय खेलकुद :गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ।

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ।...

नवौँ राष्ट्रिय खेलकुद : ३६ खेलमा ३९३ स्वर्णका लागि प्रतिस्पर्धा

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा खेलाडीहरूले तीन सय ९३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । गण्डकी प्रदेशमा असोजको अन्तिम सातामा नवौँ राष्ट्रिय खेलकुद हुँदै छ ।...

नवौँ राष्ट्रिय खेलकुद  असोज-कात्तिकमा हुने

युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज र कात्तिकमा हुने जनाएको छ । यसअघि नवौँ राष्ट्रिय खेकलुद २२ देखि २८ जेठसम्म हुने भनिएको थियो ।...

नवौँ राष्ट्रिय खेलकुद सर्ने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । प्रतियोगिताको तयारी अभावका कारण प्रतियोगिता सार्ने तयारी भएको हो । सरकारले गण्डकी प्रदेशमा २२ देखि २८ जेठसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । सरकारले...

नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठमा हुने

आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले  लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको छ