अनावश्यक आशंकाले न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्नसक्नेः प्रधानन्यायाधीश जबरा (सन्देशसहित)

काठमाडौं, २९ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अनावश्यक रुपमा हुने आशंका र टीकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्न सक्ने बताएका छन् । उनले आज विजयादशमीको अवसरमा शुभकामना सन्देशमार्फत् न्यायपालिकाको संवेदनशीलताप्रति सचेत र सजक रहेको समेत बताएका छन् । ‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, […]

सम्बन्धित सामग्री