सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत घोषणा गर्दै राष्ट्रपति ट्रम्पले ती सञ्चार संस्थाले आफू, ट्रम्प प्रशासन र अमेरिकाबारे समाचार सम्प्रेषण गर्दा ‘झुटा’ र ‘मनगढन्ते’ सामग्री प्रकाशन तथा प्रसारण गरेको आरोप लगाएका हुन् । यद्यपि, उहाँले […]