नेकपाको प्रश्न– सरकारले विद्युतीय खरिद प्रणाली बन्द गर्न खोजेको हो?

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (ईजिपी) बन्द गर्न लागेको जानकारीमा भएको भन्दै सरकारसँग  जबाफ माग गरेका छन्।