चिलिमे उद्धार : ७० मिटर लेदो पन्छाइयो, रोकिएको काम पुनः सुरु

रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भइरहेको खोजी तथा उद्धार कार्य पुनः सुचारु भएको छ।