लेस्टरलाई हराउँदै वेष्टहम शीर्ष स्थानमा

८ भदौ, काठमाडौं । लेस्टर सिटीलाई पराजित गर्दै वेष्टहम युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । सोमबार राति भएको खेलमा वेष्टहमले दस खेलाडीमा समेटिएको लेस्टरलाई ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा वेष्टहमका लागि माईकल एन्टोनियोले ८०औं र ८४औं मिनेटमा गोल गरे । यस्तै […]