सर्लाहीमा ४८ दिनपछि हत्या गरी गाडेको अवस्थामा महिलाको शव फेला, श्रीमान् सहित तीन जना पक्राउ

सर्लाही - सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुरका बालदत्त भनिने रमजेशकुमार रायले २० वर्षीया श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थामा हिजाे शव फेला परेको हो ।  महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र घर पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । हत्यामा संल...

सम्बन्धित सामग्री

गाडिएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंकामा ४ जना पक्राउ

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर वडा ३ स्थित सिस्नेरी ज्यामिरेमा गाडिएको अवस्थामा महिलाको शव फेला परेपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महिलाको हत्या भएको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनायो। इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीकाअनुसार आइतवार र सोमवार अनुसन्धानको क्रममा सोधपुछको लागि ४ जना स्थानीयलाई नियन्त्रणमा लिइएको…

बूढानीलकण्ठमा महिलाको शव भेटियो, एक जना पक्राउ

९ असार, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका- ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा  मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।  घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई  पक्रेको […]