जेठ महिनामा क्युआर कोड स्क्यान गरेर ११ अर्ब १ करोड ५० लाख भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठमा क्युआर कोडबाट ११ अर्ब बढीको कारोबार भएको हो ।
गत वैशाखमा भने क्युआर कोड स्क्यान गरेर १० अर्ब १९ करोड १० लाख रूपैयाँ भुक्तानी भएको थियो । एक महिनामा क्युआरबाट हुने कारोबार ८२ करोडले वृद्धि भएको छ ।
तथ्यांकअनुसार जेठ महिनामा डिजिटल माध्यमबाट हुने...