शीला र सुशील अभिनित 'झल्को मात्रै आँखामा' सार्वजनिक (भिडियो)

रमेश पाठकको स्वरमा रहेको नयाँ गीत 'झल्को मात्रै आँखामा' सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक भएको गीतमा पुरु लम्सालको शब्द तथा सुशील सिंह ठकुरीको लय सुन्न सकिन्छ