सीमित स्रोतसाधनको अधिकतम परिचालन गरेर लक्षित उद्देश्य हासिल गर्न अपनाइने विस्तृत विवरणलाई योजना भनिन्छ । योजना छनोटका आधार, अभ्यास र आवश्यकताबारेमा सरकारले सरोकार पक्षसँग गहन छलफलबाट प्राप्त निष्कर्षका आधारमा योजना छनोट गरिनु दूरदर्शिता ठहर्छ । योजना तर्जुमा गर्दा सम्बन्धित विषय क्षेत्रमा हामी कहाँ छौं ? लक्ष्यमा पुग्न केकति स्रोतसाधनको खाँचो पर्छ ? आवश्यक स्रोतसाधनको कहाँ, […]