रुपन्देही । लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र बुद्व परिपथका ४ नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । एनआरएनएका अध्यक्ष डा. बद्री केसी, एनआरएनएका पर्यटन प्रवद्र्धन समितिका संयोजक सोम सापकोटा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, देवदह नगरपालिकाका मेयर ध्रुव खरेल र रामग्राम नगरपालिकाका […]