बस्नेतले पाए माओवादी केन्द्रीय सल्लाहकारको जिम्मेवारी

१३ मंसिर, काठमाडौं । दश वर्षे जनयुद्धको दौरानमा आफ्ना दुई छोरा गुमाएका झापाका भीमबहादुर बस्नेतले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकारको जिम्मेवारी प्राप्त गरेका छन् । माओवादी केन्द्रको पछिल्लो स्थायी समितिको वैठकले बस्नेतलाई सो जिम्मेवारी दिएको हो । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय सल्लाहकारलाई केन्द्रीय सदस्य सरहको मर्यादा दिइएको छ । बस्नेतले विगतमा माओवादीको झापा […]