नेपालमा बाढीबाट ९० अमेरिकी प्रभावित भएको अमेरिकी विदेश मन्त्रालयको भनाइ

अमेरिकी विदेश मन्त्रालयले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट करिब ९० जना अमेरिकी प्रभावित भएको हुन सक्ने जनाएको छ। मन्त्रालयले नेपालमा तीन जना अमेरिकी नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको पुष्टि गर्दै हालसम्म कुनै अमेरिकी नागरिकको मृत्यु भएको जानकारी प्राप्त नभएको जनाएको छ। खसोखासको जिज्ञासाको जवाफ दिँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बिहान ८ बजेसम्म अमेरिकी […]