अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास नहुने प्रचण्डको दाबी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने दाबी गरेका छन् । मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने दाबी गरेका हुन् । ‘अमेरिकालाई कूटनीतिक नोट पठाएको […]

सम्बन्धित सामग्री

प्रचण्डलाई ओलीको व्यङ्ग्य : जनतालाई उफारियो, अन्तिममा एमसीसी पास गरियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सवालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले अहिले एसपीपीका सम्बन्धमा पनि अमेरिकासँग सम्झौता गर्न सकारात्मक भइसकेको अवस्थामा जनताको दबाबमा सरकार पछि हटेको बताए ।ओलीले एसपीपीको पछिल्लो ड्राफ्ट निकै खतरनाक रहेको टिप्पणीसमेत गरे । उनले भने, ‘यो नयाँ ड्राफ्ट हो, यो घातक छ । यस्तो ड्राफ्ट पहि

एमसीसीमा राजनीतिक दलका आ–आफ्नै दाउ

गठबन्धन सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी एमाले यतिखेर एमसीसी संसदबाट पास गर्ने दाउमा लागेका छन् । उनीहरूले चाहिँ कर, बल र छल जसरी हुन्छ एमसीसी पास नगरी भएकै छैन । उसो त नेपाली काँग्रेसले अघिदेखि नै यो अनुदान लिने मामलामा सकारात्मक जनाउ दिएको हो । एमसीसी अनुमोदनकै कारण वर्तमान सत्ता गठबन्धनमा फुट आयो […]

एमसीसी पास गर्न महन्थ ठाकुरसँग प्रधानमन्त्रीले मागे सहयोग

अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको बताए।

एमसीसी पारित गराउन प्रचण्ड सकारात्मक, देउवालाई दिए यस्तो वचन

काठमाडौं, ६ पुस । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच एमसीसी पास गराउनेबारे छलफल भएको छ । पछिल्लो समय प्रधानमन्त्री देउवाले एमसीसी संसद्मा टेबुल गर्नेगरि छलफल थालेका छन् । तर, सत्तारुढ गठबन्धनभित्रै एमसीसीलाई लिएर मत विभाजित बनेको छ । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा भने प्रचण्डले […]

एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिङटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे समीक्षा गरिएको उल्लेख छ ।बोर्ड बैठकमा नेपाल कम्प्याक

अहिलेकै अवस्थामा संसदबाट एमसीसी पास हुने कुरा सोच्न पनि सकिन्न - प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै अवस्थामा अमेरिकी सहयोग परियाेजनाकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पास नहुने बताउनुभएको छ ।योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ कार्यसमितिलाई आज मङ्गलवार सम्बोधन गर्दै प्रचण्डले अमेरिकालाई एमसीसीबारे थप प्रष्ट पार्न आग्रह गरिएको र सकारात्मक जवाफ नआएमा संसदबाट पास गर्न नसकिने बताउनुभयो । एमसीसीको विषय गाउँ–गाउँसम्म पुगेको र आम नागरिकले उठाएका प्रश्नको समाधान गर्नुपर्ने प्रचण्डको भनाइ छ ।‘अहिलेकै अवस्थामा संसदबाट एम...