बाइडेनका छोराको ल्यापटपबाट भेटिए यस्ता तस्विर, मुद्दा चल्न सक्छ !

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनका लागि समस्या बढेको छ । बाइडेनका छोरा हन्टरको गोप्य तस्बिर सार्वजनिक भएको छ । यो तस्बिर केही वेबसाइटहरूमा पनि उपलब्ध भएको तर हाल हटाइएको मिडिया रिपोर्टमा उल्लेख छ।