राष्ट्र बैंकले एकमुस्ट पुनर्कर्जाका लागि माग्यो आवेदन, अहिले उपयोग गरेकाको पुनः आवेदन नलिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकमुष्ट पुनर्कर्जाका लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट पुनर्कर्जाको लागि आह्वान गरेको छ । केन्द्रीय बैंकले ‘राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ (तेस्रो संशोधन)’को बुँदा नम्बर ९(१) अनुसार एकमुस्ट रूपमा प्रदान हुने लघु,...

सम्बन्धित सामग्री

नोट जलाएर बनेका ब्रिकेट बेच्न राष्ट्र बैंकले माग्यो दरभाउ प्रस्ताव

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले नोट जलाएर बनेको ब्रिकेट तथा स्रेडेड टुक्रा बिक्री गर्न सिलबन्दी दरभाउको आह्वान गरेको छ । राष्ट्र बैंकले आज आइतवार सार्वजनिक सूचना निकालेर झुत्रा र च्यातिएका नोटबाट तयार पारेको ब्रिकेट तथा स्रेडेड टुक्राहरू बिक्री गर्ने बताएको हो । राष्ट्र बैंकले वर्षमा दुई लाख ७५ हजार किलो ब्रिकेट बिक्री गर्न भन्दै राष्ट्र बैंकले सिलबन्दी दरभाउ प्रस्ताव आह्वान गरेको छ । ब्रिकेट खरिद गर्न इच्छुकले फागुन १ गतेसम्म राष्ट्र बैंकको मुख्य वा कुनै पनि प्रादेशिक कार्यालयमा प्रस्ताव बुझाउन सक्ने...

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन माथि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा गएको एक महिनापछि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन माथि सुझाव माग गरेको छ । राष्ट्र बैंकले कात्तिक १ गतेदेखि चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको १ महिना बितिसकेको भन्दै कार्यविधि कार्यान्वयनको क्रममा कुनै समस्या वा दुविधा देखिएको मंसिर […]

राष्ट्र बैंकले माग्यो चालु पूँजी कर्जा मार्गदर्शनका लागि सुझाव

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा गएको एक महिनापछि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन माथि सुझाव माग गरेको छ । राष्ट्र बैंकले १ कात्तिकदेखि चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको १ महिना व्यक्ति भएको भन्दै कार्यविधि कार्यान्वयनको क्रममा कुनै समस्या वा दुविधा […]

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौा । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको हो । आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।सूचना !

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि रायसुझाव

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो। उक्त ऐनको परिच्छेद-५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने…

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

२४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालबाट सुझाव मागेको हो । सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन सकिने भएको छ । ०१–४४१७४९७ मा फोन […]

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको सुझाव माग गरेको छ । आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम, अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले पनि मौद्रिक नीतिको तयारी सुरु गरेको हो । प्रत्येक वर्ष बजेटपछि सरकारी नीतिलाई सर्पोट गर्ने गरी राष्ट्र बैंकले मुलुकको समग्र वित्तीय क्षेत्र, आयात/निर्यात (वैदेशिक व्यापार), बैंकिङ नीति, लक्षित आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिको व्यवस्था गर्ने गर्छ । जुन अधिकार नेपाल राष्ट

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि राय, सुझाव माग गरेको छ ।  राष्ट्र बैंकले मौद्रिक नीतिमा आफ्ना राय सुझाव इमेल monetarypolicy@nrb.org.np मा पठाउन आग्रह गरेको हो । राष्ट्र बैंकले आउँदो असारको अन्तिम हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिको निर्माण हुने बताइसक्नुभएको छ ।

राष्ट्र बैंकले बैंकहरूसँग माग्यो ७ लाख रुपैयाँभन्दा बढीको कारोबार विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंकसँग ७ लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सबै बैंकहरूलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक सुरपरिवेक्षण विभागअन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण […] The post राष्ट्र बैंकले बैंकहरूसँग माग्यो ७ लाख रुपैयाँभन्दा बढीको कारोबार विवरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

पेन्सनका लागि राष्ट्र बैंकले माग्यो विवरण

नेपाल राष्ट्र बैंकले अवकाश पाएका आफ्ना कर्मचारीलाई निवृत्तिभरण (पेन्सन)का लागि आफ्नो बैंक खाताको विवरण दिन आग्रह गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले मासिक निवृत्तिभरण रकम सोझै पाउन बैंक खाताको विवरण पठाउन भनेको हो । राष्ट्र  बैंकको बैंकिङ कार्यालय र प्रदेशस्थित कार्यालयमा सम्पर्क गर्न राष्ट्र बैंकले एक सूचनामार्फत भनेको छ ।