ब्राजिलविरुद्ध पहिलो र एतिहासिक जित चाहन्छ क्रोएसिया

विश्वकप फुटबलमा क्वाटरफाइनलका खेलहरु शुक्रबारबाट सुरु हुँदैछन्। पहिलो खेलमा ब्राजिल क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकपमा उत्कृष्ट लयमा रहेको ब्राजिल क्रोएसियाविरुद्ध सहज जितको प्रयासमा हुँदा साविक उपविजेता क्रोएसिया भने ब्राजिलविरुद्ध पहिलो जितको प्रतिक्षामा रहेको छ। क्रोएसिया र ब्राजिलबीचको खेल एजुकेसन सिटी स्टेडियममा राति ८ः४५ मा सुरु हुँदा साविक उपविजेता क्रोएसिया ब्राजिललाई हराएर अन्तिम चारको यात्रा तय गर्ने […]