गोविन्दालाई लोकसभा चुनावमा भाजपाले दार्जिलिङबाट उम्मेदवार बनाउन लागेको हो ?

काठमाडौं । भारतमा सन् २०२४ मा लोकसभा चुनाव हुँदैछ । अहिल्यैदेखि त्यहाँ चुनावी माहोल सुरु भएको छ । लोकसभा सदस्यका लागि हुने यो चुनाव अप्रिलदेखि मेबीच हुने अनुमान छ । यसैबीच, चर्चित भारतीय अभिनेता गोविन्दाले नेपालसँग सीमा जोडिएको दार्जिलिङबाट चुनाव लड्ने चर्चा सुरु भएको छ । उनलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले उम्मेदवार बनाउन लागेको […]