कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य सुधारोन्मुखः एपीएफ अस्पताल

कोरोना संक्रमण देखिएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जानकारी दिएको हो। कोभिड...