काठमाडौं, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताको भावना विपरीत एमसीसी कार्यान्वयन भए २०५२ सालको जनयुद्ध व्युँत्याउने चेतावनी दिएका छन् । सडक संघर्षमा उत्रिएका विप्लवले एमसीसी नेपाली जनताको भावना र चाहना विपरीत रहेको र यसले नेपाललाई युद्धतर्फ धकेल्ने बताए । महासचिव विप्लवले सरकारले एमसीसीको विरोध गर्नेलाई जेल हाल्छु भन्ने […]