गण्डकीमा एमालेले टुंग्यायो मन्त्री

नेकपा एमालेले गण्डकी सरकारमा जाने ४ मन्त्रीको टुंगो लगाएको छ ।