नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशभर प्रत्येक वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र हुनुपर्ने बताएका छन् । मंगलवार ज्ञानेश्वरस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन गर्दै पूर्व स्वास्थ्यमन्त्री थापाले यसबाट जनचेतना फैलाउने र सहुलियतमा औषधिको व्यवस्था हुने बताए । आफू मन्त्री हुँदा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने कामअघि बढेको उनको भनाइ छ । आफू सरकारसँग बाहिरिएसँगै सो काम अल