सुर्खेतको वीरेन्द्रनगरमा एमालेकाे अग्रता

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं १ को  २०० मत गणनामा हुँदा एमालेले अग्रता कायम गरेकाे छ । २०० मत गणना हुँदा एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ११४ मत र उपप्रमुख नीलकण्ठ खनालले ११० मत ल्याएका छन् । त्यस्तै, कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५ […]

सम्बन्धित सामग्री

सुनसरीकाे तीनवटा प्रतिनिधिसभामा एमालेकाे अग्रता स्थिर

सुनसरीका चारवटा प्रतिनिधिसभामध्ये तीनवटामा एमालेले अग्रता स्थिर राखेको छ। एमालेका दुईवटा प्रदेशसभामा विजयी भएको छ। प्रतिनिधिसभाको एउटामा भने राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।...

कैलाली ५ मा एमालेकाे अग्रता ताेड्दै कांग्रेस अगाडि

कैलाली ५ मा नेकपा एमालेले लिएकाे सुरुवाती अग्रता भंग गर्दै कांग्रेस अघि बढेकाे छ ।

बाँकेको १ र ३ मा एमालेकाे अग्रता

नेपालगञ्ज– बाँकेकाे १ र ३ मा नेकपा एमालेले अग्रता लिएको छ। क्षेत्र नं. १ मा एमालेका सूर्य ढकालले सुरुवातदेखि नै अग्रता लिइरहेका छन्। यहाँ ११ हजार ७ सय ५४ मत गन्दा ढकालले ३ हजार ९ सय ६४ मत ल्याएका छन्। ढकाललाई नेकपा माओवादी केन्द्रका महेश्वर गहतराज (अथक) ले पछ्याइरहेका छन्। गठबन्धनका उम्मेदवार खेलकुदमन्त्री अथकले तीन […]

दैलेख १ मा एमालेकाे अग्रता कायमै

सुर्खेत  ।  दैलेख १ मा एमालेकाे अग्रता कायमै रहेकाे छ । सात सय मत गणना हुँदा एमालेका रवीन्द्रराज शर्माले तीन सय ५२ मत प्राप्त गरेका छन् । शर्मालाई सत्तागठबन्धनका एकीकृत समाजवादीका अम्मरबहादुर थापा दुई सय ६२ प्राप्त गर्दै पछ्याइरहेका छन् । राप्रपाका कुन्तीकुमारी शाहीले १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ३३ मत […]

तुलसीपुर उपमहानगरमा एमालेकाे अग्रता कायमै

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २० हजार ८ सय ९४ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।...

बेलबारी नगरपालिकामा एमालेकाे अग्रता

विराटनगर- मोरङको बेलबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार दिलप्रसाद राईले अग्रता बनाएका छन्। नगरपालिकास्थित निर्वाचन अधिृकतको कार्यालयका अनुसार नगरपालिकाको हालसम्म ६ हजार १ सय २४ मतगणनामा राईले कांग्रेसका उम्मेदवार महेन्द्रप्रसाद सुवेदीसँग १ सय ११ मतको अन्तर कायम राखेका छन्। अग्रता बनाउन सफल एमाले उम्मेदवार राईले हालसम्म २ हजार ७ सय ४१ मत पाएका छन्। त्यसैगरी, उनलाई […]

बेनी नगरपालिका मेयरमा एमालेकाे अग्रता

म्याग्दी : म्याग्दीको बेनी नगरपालिकाका मेयरमा नेकपा एमाले अग्रता लिएकाे छ। वडा-रत्नेचाैरकाे ८ सय मत गणना हुँदा मेयरका लागि एमालेका उम्मेदवार सुरज केसीले अग्रता लिएका हुन्। केसीले ३ सय ७४ मत ल्याउँदै अग्रता लिएका छन्। त्यस्तै गठबन्धन(काङ्ग्रेस)का उम्मेदवार चिरञ्जिवी शर्माले २ सय ८३ मत ल्याएका छन्। उपमेयरमा भने एमालेले २ सय ३५ मत ल्याउँदा गठबन्धनले २ सय ९७ मत ल्याउँदै अग्रता लिएकाे छ।

उर्लाबारी नगरपालिकामा एमालेकाे अग्रता

विराटनगर- मोरङको उर्लाबारी नगरपालिकाको वडा नम्बर १ मा ४ सय २ मतगणना हुँदा नेकपा एमालेले अग्रता लिएकाे छ। एमालेका मेयरका उम्मेदवार गंगाप्रसाद खरेलले १ सय ३९ मत पाएका छन्। गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका मानबहादुर श्रेष्ठले १ सय ३ मत पाएका छन्। कांग्रेसका उम्मेदवार खड्ग फागोले ६९ मत पाएका छन्। फागो उर्लाबारीका निवर्तमान मेयर हुन्। यसैगरी, […]

हेटौंडा उपमहानगरपालिकामा एमालेकाे अग्रता

काठमाडौं । मकवानपुरकाे हेटौँडा उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। २०० मत गणना हुँदा मेयरमा एमालेका अनन्तप्रसाद पौडेलले ७१ मतका साथ अग्रता लिनुभएकाे हाे। उहाँलाई पछ्याउनु भएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ६६ मत प्राप्त गर्नुभएकाे छ। त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले भने २४ प्राप्त गर्नुभएकाे छ ।

सैनामैना नगरपालिकामा एमालेकाे अग्रता

रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता लिएको छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।यहाँको २०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले ८३ मतसहित अग्रता लिएका छन् । कांग्रेसका फणिन्द्रप्रसाद शर्माले ८२ मतसहित पछ्याइरहेका छन् ।यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ मतसहित अग्रता लिएका छन् । एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन् ।