नर्भिक अस्पतालको साधारणसभा २९ पुसमा

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको वार्षिक साधारणसभा २९ पुसमा हुने भएको छ ।हस्पिटल सञ्चालक समितिको बैठकले २९ पुसका लागि वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । साधारणसभा थापाथलीस्थित बीएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन् । साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावबमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयर धनीलाई ४० प्रतिशत […]