बेलायतमा अक्सफोर्डको कोरोना खोपलाई अनुमति

१५ पुस, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना खोपले बेलायतले प्रयोगको लागि अनुमति पाएको छ । कुनै पनि मुलुकमा पहिलोपटक अक्सफोर्डको कोरोना खोपले मान्यता पाएको हो । अक्सफोर्डको कोरनो खोपले मान्यता पाएसँगै यो बेलायतको कोरोना खोप कार्यक्रमको लागि महत्वपूर्ण बन्न सक्ने अपेक्षा गरिएको छ । बेलायतले एक्स्ट्राजेनेकासँग १० करोड डोज कोरोना खोपको […]