प्रचण्ड-नेपाल समुहलाई ठुलो धक्का लाग्नसक्ने, पुर्वएमालेहरु ओली समुहमा जाने तयारी गरिरहेको उषाकला राईको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुह छोड्दै पुर्वमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई ओली समुहमा फर्किएका छन् । संसद विघटन भएपछि उनीहरु प्रचण्ड नेपाल समुहको समर्थनमा रहेका थिए ।