दक्षिण सुडानलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

संयुक्त राष्ट्रसङ्घ, ८ पुस । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता एजेन्सीले दक्षिण सुडानलाई सहयोग गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन ग्रिफिथ्सले सो कुराको जानकारी दिएको हो । उनले दक्षिण सुडानलाई तत्कालको आपतकालीन प्रयोजनका लागि एक करोड ४० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको बताएका छन् । दक्षिणी सुडानका खासगरी हिंसा र बाढी […]