सप्ताहन्तमा देशव्यापी कारबाहीमा पक्राउ नेपालीलाई आइसद्वारा खराब उदाहरणका रुपमा प्रस्तुत

अमेरिकी अध्यागमन एजेन्सी आइसले गत सप्ताहन्तमा देशभर सञ्चालन गरेको अभियानका क्रममा पक्राउ परेका एक नेपाली नागरिकलाई ‘सबैभन्दा खराबमध्येका खराब आप्रवासी’को उदाहरणका रूपमा प्रस्तुत गरेको छ। विभिन्न गम्भीर अपराधमा दोषी ठहर भएका कागजातविहीन आप्रवासीहरूलाई पक्राउ गरेको आइसले वक्तव्यमार्फत सार्वजनिक गरेको १५ जनाको सूचीमा एक नेपाली नागरिकलाई पनि उदाहरणका रूपमा प्रस्तुत गरेको हो। पक्राउ परेका नेपाली नागरिक […]