विपद् प्रभावितले पाएनन् अनुदान

जिल्ला विपद् व्यवस्थापन समितिले समयमा अनुगमन नगर्दा मनसुनजन्य विपद्बाट प्रभावितमध्ये पहिलो किस्ताको रकमले निजी आवास पुनर्निर्माण थालेका ५० जनाले तीन महिनादेखि दोस्रो किस्ता पाउन सकेका छैनन् ।