प्रधानमन्त्रीको सम्बोधनबारे योगेश भट्टराईको १२ बुँदे टिप्पणी– वक्तव्य थप लाजको पसारो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले शुक्रबार प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधनलाई ‘लाजको पसारो’को संज्ञा दिएका छन् । प्रधानमन्त्रीका वक्तव्यले नै सरकार असफल भएको स्वीकारेको भन्दै उनले १२ बुँदामा टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनमाथि सामाजिक सञ्जालमार्फत् उनले गरेको टिप्पणी जस्ताको तस्तैः प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन सुरुदेखि […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको सम्बोधन पूरै निराशाजनक : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनले सरकार कोमामा रहेको बिरामीजस्तै भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको सम्बोधनबारे आफ्नो १२ बुँदे धारणा फेसबुकमा लेख्दै सचिव भट्टराईले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको बिरामीको अवस्थामा पुगेको आभास भयो। प्राण र उत्साह नभएको वक्तव्य त्यसमाथी पनि कोरोना तेस्रो लहरले पुरै नागरिकला