काठमाडौं–तराई द्रुत मार्गमा १७ अर्ब १७ करोड खर्च, कति भयो प्रगति ?

नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्ग सडकखण्डमा १७ अर्ब ८३ करोड करोड रुपैयाँ खर्च भएको छ । नेपाली सेनाले यो आर्थिक बर्षको पुष मसान्तसम्म वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र  वित्तिय तर्फ ४२. ८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत काम भएको र वित्तिय तर्फ ९.५२ प्रतिशत खर्च भएको नेपाली सेनाले जनाएको छ । आयोजनाको समस्टिगत छैटौं चरणमा चलिरहेको छ ।  संरचनागत प्रगति तर्फ कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाइ ६.४१ कि.मी., विभिन्न पुलहरूको लम्बाइ १०.५९ ...