कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचारमा गएका बिरामीको उपचार नपाएर मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१० बस्ने ४० वर्षीय अरुणकुमार रानाको उपचार नपाएरै मृत्यु भएको हो । सोमबार दिउँसो घरमा बेहोस भएपछि उनलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । ‘उहाँ उपचार गर्न भनेर आउनु भएको थियो परीक्षण नै नगरी ओपिडीको लागि टिकट लिन पठाउनु भयो’, […]