कञ्चनपुर : नेकपा एकीकृत समाजवादी भीमदत्त नगरपालिकाका निर्वाचन परिचालन कमिटीका संयोजक खेम भण्डारीले प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएका छन्।पार्टीले लज्जास्पद प्रदर्शन गरेको भन्दै भण्डारीले राजीनामा दिएका हुन्। ‘पार्टीको प्रदर्शनको जिम्मेवारी मेरो भएकाले प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले भने,‘पार्टी प्रति वफादार सदस्यका रूपमा क्रियाशील रहने छु।’राजीनामा हुलाक मार्फत प्रदेश अध्यक्षलाई पठाइएको उनले जनाएका छन्। असफलताको गहन समीक्षा गरी उपयुक्त पार